६ कार्तिक २०८३, शुक्रबार

ड्याट्सन नेपालले राष्ट्रव्यापी सर्भिस क्याम्प राख्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा नेशनवाइड सर्भिस् क्याम्प आयोजना गर्ने भएको छ ।

कम्पनीले ग्राहकहरुको ड्याट्सनलाई आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न यही २६ डिसेम्बर देखि २८ डिसेम्बरसम्म देशका प्रमुख शहरहरूमा नेशनवाइड सर्भिस् क्याम्प आयोजना गर्ने भएको हो ।

ग्राहकहरूले देहायबमोजिमका सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन्ः

– निःशुल्क लेबर चार्ज
– निःशुल्क टप वास
– निःशुल्क ९० चेक पोइन्ट
– ८०% सम्म एक्सेसरीजमा छुट
– नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट