
काठमाडौँ, ६ पुस । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले वृद्धि भएको छ ।
निरन्तर ओरालो लागेको नेप्से आज ५६ अंकले बढ्दै २४ सय १५ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा आज २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ४९ लाख ७४ कित्ता सेयर किनबेच हुँदा करिब साढे २ अर्बको कारोबार भएको छ ।















प्रतिक्रिया