काठमाडौँ, ५ पुस । निरन्तर ओरालो लागेको शेयर बजार आज पनि १७ अंकले घटेको छ ।
आजको दिनमा विभिन्न कम्पनीका ५४ लाख ३९ हजार कित्ता शेयर कारोबार हुँदा २ अर्ब ४६ करोडको कारोबार भएको छ ।
आजको दिन १७.९३ अंकले नेप्से घट्दै २३५८ को बिन्दुमा अडिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया