शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नाडाको ४५ औँ साधारणसभा सुरु, बिहीबार निर्वाचन हुने

दैनिक नेपाल २०७८ मंसिर २२ गते १५:३०

काठमाडौँ, २२ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ साधारणसभा सुरु भएको छ ।

वुधबार राजधानीमा अर्थमन्त्री जनार्दन शर्माले नाडाको साधरणसभाको औपचारिक उद्घाटन गरेका छन् ।

नाडाको साधरणसभाको आज उद्घाटन सत्र हो भने भोलि बिहीबार विहान ८ बजे नेतुत्वका लागि निर्वाचन हुने बताइएको छ ।

निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारीहरु तोक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित