१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारीबाट मंसिर २८ मा संसद अधिवेशन आह्वान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिरिषदको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले मंसिर २८ गते २ बजेका लागि संसद बैठक आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।