१९ कार्तिक २०८३, बिहिबार

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

मंगलबार साँझ चितवनमा निर्वाचनको अन्तिम परिणाम घोषणा, सपथग्रहण तथा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनपछि नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो ।