
काठमाडौँ, १४ मंसिर । डोल्पामा धर्म परिवर्तन गराउने एक पास्टरलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको छ ।
जिल्ला अदालतले पास्टर केशवराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्षको कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।












प्रतिक्रिया