सौराह, १३ मंसिर । एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् ।
एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।
कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन् ।











प्रतिक्रिया