४ मंसिर २०८३, शुक्रबार

उपाध्यक्षमा युवराज र प्रदीपले उम्मेदवारी दर्ता गराए

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराह, १३ मंसिर । एमालेको उपाध्यक्ष पदमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरूलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले सोही पदमा घोषणा गरेका थिए ।

एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भएको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।