
काठमाडौं, ११ मंसिर । शनिबार देशभर कोरोना भाइरसका २१३ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १२१ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै ९४ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा २० जना र भक्तपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
(उपत्यकाको थप विवरण तस्वीरमार्फत हेर्नुहोस्)















प्रतिक्रिया