बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रतिस्पर्धाबाट पछि नहट्ने भन्दै भीम रावलले माग्न थाले भोट

दैनिक नेपाल २०७८ मंसिर ११ गते १५:२०

काठमाडौं, ११ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

रावलले सहमतिका बरेमा अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगरेको प्रतिक्रिया दिँदै उम्मेदवारी घोषणाबाट पछि नहट्ने बताएका छन् । रावलसँग अध्यक्ष ओलीले छलफ गरी सहमतीको प्रयास भइरहेको समाचार बाहिर आइरहे पनि उनले आफूसँग कुनै छलफल नभएको समेत बताएका छन् ।

आफ्नो उम्मेदवारी कायमै रहने भन्दै रावलले महाधिवेशन प्रतिनिधिहरूसँग् मत माग्न थालेको समेत बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित