९ कार्तिक २०८३, सोमबार

सहमतिमा आए भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् ।

रावलसँग अध्यक्ष ओलीले आज बिहान गरेको छलफलमा यस्तो प्रस्ताव गरिएको स्रोतको भनाइ छ ।

दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा गरिएको उम्मेदवारी घोषणालाई फिर्ता लिन बारम्बार अनुरोध गरिए पनि रावल आफ्नो अडानमा यथावत छन् ।