९ कार्तिक २०८३, सोमबार

बन्दसत्रस्थलमा आइपुगे अध्यक्ष ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराहा, ११ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफू बसेको पार्क सफारी रिसोर्टबाट बन्दसत्रस्थलमा आइपुगेका छन् ।

उनी बन्दसत्रस्थल आइपुगेसँगै बन्दसत्र शुरू हुने बताइएको छ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिए पनि दिउँसो १ः१५ बजेसम्म पनि शुरू हुन सकेको छैन ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने निर्णय गरे पनि सहमतिमा नयाँ समिति बनाउन सकिन्छ कि भनेर ओलीले नेताहरूसँग भेटवार्ता गर्नाले बन्दसत्र ढिलो भएको बुझिएको छ ।