९ कार्तिक २०८३, सोमबार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनद्वारा उम्मेदवारी घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले आज बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको आरोप समेत लगाएका छन् ।

राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।