९ कार्तिक २०८३, सोमबार

पूर्वमन्त्री महेश बस्नेतद्वारा सचिव पदका लागि उम्मेदवारी घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले पार्टीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरेका छन् ।