९ कार्तिक २०८३, सोमबार

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नैनसिंह महरको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज मंगलबार डडेल्धुरामा आयोजित कार्यक्रममा उनले यसपटक आफू केन्द्रीय सदस्य पदमा उठ्ने घोषणा गरेका हुन् । केन्द्रीय समिति सदस्य पदमा उठ्न आफूले आजदेखि गृहनगरबाट यात्रा थालेको समेत बताएका छन् ।

उनले सभापति पदमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई नै एक कार्यकाल सभापतिमा जिताउनुपर्ने बताएका छन् ।