१९ कार्तिक २०८३, बिहिबार

सुरु भयो नेकपा एमालेको केन्द्रीय कमिटी बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको छ ।

केहीबेर अघिदेखि सुरु बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ ।