काठमाडाैँ, ११ कात्तिक । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।
मन्त्री झाँक्रीलाई केही दिनदेखि ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया