
काठमाडाैँ, ११ कात्तिक । सर्वोच्च अदालतमा पूर्वन्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ ।
सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो ।
रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।












प्रतिक्रिया