
भक्तपुर, १० कात्तिक । नेकपा एमालेको नगर अधिवेशन अन्तर्गत चाँगुनारायण नगर कमिटीको अध्यक्षमा राम प्रसाद तिमल्सिना चयन भएका छन् ।
वुधबार प्रथम नगर सभाबाट तिमल्सिनाको अध्यक्षतमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।
त्यस्तै, उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा सुवास ढुंगाना, उप सचिवद्वयमा भागवतराम गेलाल र नारायणी फुयाल चयन भएका छन् ।












प्रतिक्रिया