१९ कार्तिक २०८३, बिहिबार

वागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशका मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति दावी पेश गर्नका लागि बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका थिए ।

आजै अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै वागमतीमा नयाँ मुख्यमन्त्री आउने भएका हुन् ।