१९ कार्तिक २०८३, बिहिबार

लुम्बिनी प्रदेशका ९६ पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनमा लुम्बिनी प्रदेशका ९८ पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

१०९ पालिकामध्ये ९८ वटामा नेतृत्व चयन भएको जसमा ९६ वटामा सर्वसम्मत भएको नेकपा एमालेको लुम्बिनी प्रदेशले जनाएको छ ।

प्रदेशका अन्य ११ पालिकामा भने निर्वाचन हुने भएको छ ।

अन्यमा पनि सर्वसम्मतको प्रयास गरिए पनि चुनाव गराउनुपर्ने अवस्था आएको बताइएको छ ।