१९ कार्तिक २०८३, बिहिबार

बागमती प्रदेश मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

वुधबार उनले प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलका क्रममा राजीनामा घोषणा गरेकी हुन् ।

उनले आफ्नो छोटो कार्यकालमा केही उपलब्धिमुलक कार्य गरेको बताउँदै यस दौरान सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गरेकी छन् ।