
काठमाडाैँ, १० कात्तिक । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रामशाहपथ क्षेत्रमा समेत सुरक्षा बढाइएको छ । अदालतमा समाचार संकलन गर्न जाने पत्रकारलाई समेत कडा गरिएको छ ।
पछिल्लो समय चौतर्फी रूपमा प्रधानन्यायाधीश जबराको
राजीनामा माग गरिएको छ । यद्यपि उनलेे आफूले राजीनामा नदिने भन्दै इजलासमा सुनुवाइ गरिरहेका छन् ।












प्रतिक्रिया