
काठमाडाैँ, १० कात्तिक । सर्वोच्चका न्यायाधीशहरुको बहिस्कारका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु गरेका छन् ।
अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले सुरु गरेका हुन् ।
विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।












प्रतिक्रिया