
काठमाडौँ, ९ कात्तिक । नेकपा एमालेको देशैभर आज नगर अधिवेशन भइरहेको छ ।
त्यही क्रममा मंगलबार धनुषाका १८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन सुरु भएको छ ।
धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन भइरहेको हो । अन्य स्थानीय तहमा विवाद देखिएको अधिवेशन सुरु नभएको बताइएको छ ।












प्रतिक्रिया