१९ कार्तिक २०८३, बिहिबार

सूर्यविनायक नगरपालिकामा एमाले नगर अधिवेशन सुरु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैँ, ९ कात्तिक । नेकपा एमालेको प्रथम नगर अधिवेशन जारी छ ।

त्यसमध्ये भक्तपुरको सूर्यविनायक नगरपालिकामा अधिवेशन सुरु भएको छ । ऐतिहासिक अधिवेशनमा एमाले नेता तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा अधिवेशन सुरु भएको हो ।

सम्मेलनमा १० वडाका २९३ जना प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ ।