
काठमाडौँ, ८ कात्तिक । राष्ट्रियसभाका २० सदस्य आगामी फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।
फागुन २० गतेदेखि पदमुक्त हुने सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।
नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् ।
पदमुक्त हुने सांसदहरु
एमालेबाट
१. अगमप्रसाद वान्तवा राई
२. कविता बोगटी
३. कोमल वली
४. चक्रप्रसाद स्नेही
५. नैनकला ओझा
६. परशुराम मेघी गुरुङ
७. रामलखन चमार
८. सुमनराज प्याकुरेल
कांग्रेसबाट
१. दृगनारायण पाण्डे
२. तारादेवी भट्ट
३. राधेश्याम अधिकारी
माओवादी केन्द्रबाट
१. खिमकुमार विक
२. जीवन बुढा
३. दीनानाथ शर्मा
४. शशीकला दाहाल
एकीकृत समाजवादीबाट
१. उदया शर्मा पौडेल
२. ठगेन्द्रप्रकाश पुरी
३. शानितकुमारी अधिकारी जिसी
४. शेरबहादुर कुँवर
पदमुक्त हुने मनोनीत सांसद
१. रामनारायण बिडारी













प्रतिक्रिया