
काठमाडाैँ, ८ कात्तिक । निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी चैत ५ गतेभित्र गर्न सरकारसँग सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको सोमबार छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।
स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ ।












प्रतिक्रिया