
काठमाडाैँ, ८ कात्तिक । राजधानीको नयाँ बानेश्वरस्थित मिनभवन सडकखण्डमा सोमबार भ्वाङ परेको छ ।
सडक भ्वाङ परेपछि केही समय यातायातसमेत अवरुद्ध बनेको थियो ।
भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । काठमाडाैँमा यसरी सडकमा खाल्डाे पर्ने समस्या देखिने गरेको छ ।













प्रतिक्रिया