
काठमाडाैँ, ८ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठकका कारण फुलकोर्ट बैठक प्रभावित बनेको छ ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएपछि फुलकाेर्ट प्रभावित भएको हो ।
यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै न्यायाधीशहरु जबराले बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेका थिए ।












प्रतिक्रिया