१९ कार्तिक २०८३, बिहिबार

बार एशोसियसन प्रधानन्यायाधीशसँग भएन विश्वस्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । नेपाल बार एशोसिएसनका पदाधिकारीहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग विश्वस्त नभएका बुझिएको छ ।

आइतबार न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका बारका पदाधिकारीहरुले कतिपय विषयमा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको बार एशोसिसनले बताएको छ ।

सोमबार सर्वोच्चका सबै न्यायाधीश र बार पदाधिकारीबीच छलफल हुने बारले जनाएको छ ।