१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस र एमालेले प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित गर्न माग, यस्तो छ कारण

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैँ, ७ कात्तिक । नेपाली काँग्रेस र नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका छन् ।

काँग्रेसले पार्टीको आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको हो ।

त्यस्तै, एमालेले पार्टीको जारी अधिवेशनको कारण बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो ।