१९ कार्तिक २०८३, बिहिबार

एमाले वडा अधिवेशनः धरान उपमहानगरका २० वटै वडामा पदाधिकारी चयन (नामसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ६ कात्तिक । नेकपा एमालेको आज भएको वडा अधिवेशन अन्तर्गत धरान उपमहानगरपालिकाका २० वटै वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।

शनिबार भएको वडा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको हो । चारवटा वडामा भने विवाद भएपछि दुईवटा कमिटी गठन भएको जनाइएको छ ।

को-को भए निर्वाचित:

१ नं. वडा कमिटी

अध्यक्ष– कृष्ण शाह

उपाध्यक्ष– कुशल श्रेष्ठ

सचिव– ऋतुमर्दन श्रेष्ठ

उप–सचिव– सृजना खकुरेल

उप–सचिव– अमित शाह

२ नं. वडा कमिटी

अध्यक्ष– रमेश राई

उपाध्यक्ष– तारा उदास

सचिव– ज्ञानेन्द्र बस्नेत

उप–सचिव– समिर राई

उप–सचिव– सुरेन्द्र बज्राचार्य

३ नं. वडा कमिटी

अध्यक्ष– सुयोग पाख्रिन

उपाध्यक्ष– हरिप्रसाद शाही

सचिव– सुनिल आचार्य

उप–सचिव– गीता गिरी

उप–सचिव– लालवीर राई

४ नं. वडा कमिटी

अध्यक्ष– दोर्ण कटवाल

उपाध्यक्ष– बिमला राना मगर

सचिव– भगतशेर राई

उप–सचिव– टंक आले मगर

उप–सचिव– टीकामाया राई

५ नं. वडा कमिटी

अध्यक्ष– विजय राई

उपाध्यक्ष– भीमबहादुर चौहान

सचिव– किरण कार्की

उप–सचिव– निशा तामाङ

उप–सचिव– रमेश कोइराला

६ नं. वडा कमिटी

अध्यक्ष– हरि राई

उपाध्यक्ष– एसपजंग रुम्दाली

सचिव– नरेश आचार्य

उप–सचिव– मनिता श्रेष्ठ तामाङ

उप–सचिव– चन्द्रप्रसाद दाहाल

७ नं. वडा कमिटी

अध्यक्ष– राजेन्द्र मोक्तान

उपाध्यक्ष– सरला कार्की

सचिव– भक्तमान श्रेष्ठ

उप–सचिव– रञ्जना तुलाधर

उप–सचिव– भावकमान भुजेल

८ नं. वडा कमिटी

अध्यक्ष– विश्वराम कार्की

उपाध्यक्ष– खेम उप्रेती

सचिव– लिला बास्तोला

उप–सचिव– सुमन श्रेष्ठ

उप–सचिव– निश्चल लिम्बू

९ नं. वडा कमिटी

अध्यक्ष– शिवकुमार राई

उपाध्यक्ष– किरण थापा

सचिव– रामकुमार दास

उप–सचिव– रविन श्रेष्ठ

उप–सचिव– श्रीतिज योञ्जन

१० नं. वडा कमिटी

अध्यक्ष– विवेक राई

उपाध्यक्ष– तारा राई

सचिव– दीपिका राई

उप–सचिव– अविनास राई

उप–सचिव– दीपक श्रेष्ठ

११ नं. वडा कमिटी

अध्यक्ष– किरण राई

उपाध्यक्षः–कृष्णप्रसाद रिजाल

सचिव– इन्द्रकुमार राई

उप–सचिव– शकुन्तला भुषाल

उप–सचिव– शुभ लिम्बू

१२ नं. वडा कमिटी

अध्यक्ष– भोलानाथ बराल

उपाध्यक्ष– इन्दु सुब्बा

सचिव– सुन्दर लिम्बू

उप–सचिव– निरु राई

उप–सचिव– मनोनित गरिने

१३ नं. वडा कमिटी

अध्यक्ष– घनश्याम तिम्सिना

उपाध्यक्ष– तारा तामाङ गोले

सचिव– विष्णु चौलागाई

उप–सचिव– ऋतु राई

उप–सचिव– भीम शेर्पा

१४ नं. वडा कमिटी

अध्यक्ष– सूर्य पोखरेल

उपाध्यक्ष– उत्तम आले

सचिव– परशुराम खतिवडा

उप–सचिव– साकार पोखरेल

उप–सचिव– मनोनित गरिने

१५ नं. वडा कमिटी

अध्यक्ष– ज्ञानेन्द्र बस्नेत

उपाध्यक्ष– बादल भट्टराई

सचिव– लोकबहादुर तामाङ

उप–सचिव– बिमला जबेगु

उप–सचिव– रुपक श्रेष्ठ

१६ नं. वडा कमिटी

अध्यक्ष– दिलकुमार गिरी

उपाध्यक्ष– डम्बरबहादुर राई

सचिव– हिराबहादुर राउत

उप–सचिव– मोनालिसा श्रेष्ठ

उप–सचिव– अशोक राई

१७ नं. वडा कमिटी

अध्यक्ष– रेवत याक्खा

उपाध्यक्ष– अमित राई

सचिव– प्रदीप राई

उप–सचिव– चन्द्रकला राई

उप–सचिव– प्रताप राई

१८ नं. वडा कमिटी

अध्यक्ष– उद्धव राई

उपाध्यक्ष– सीता राना राई

सचिव– खेमराज राई

उप–सचिव– निर्मल राई

उप–सचिव– गोपी योगी

१९ नं. वडा कमिटी

अध्यक्ष– लोकेन्द्र राई

उपाध्यक्ष– चित्र लिम्बू

सचिव– सुनिल लिम्बू

उप–सचिव– झुमा गुरुङ

उप–सचिव– रायन लिम्बू

२० नं. वडा कमिटी

अध्यक्ष– कर्ण तामाङ

उपाध्यक्ष– पदमबहादुर राई

सचिव– ओमकुमार राई

उप–सचिव– शुसिला राई

उप–सचिव– मनोनित गरिने

मजदुर शाखा कमिटी

अध्यक्ष– विकेश श्रेष्ठ

उपाध्यक्ष– हेम सेढाई

सचिव– गोपी योगी

उप–सचिव– कमला बस्नेत

उप–सचिव– सुरज राई