२ कार्तिक २०८३, सोमबार

बाढी पहिरो प्रभावितलाई सरकारले राहत दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावित तथा मृतकका परिवारलाई राहत दिने घोषणा गरेका छन् ।

वुधबार सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएको क्षतिबारे जानकारी लिँदै उचित राहत दिने घोषणा गरेका हुन् ।

राहत प्याकेजबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । अहिले सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।