२ कार्तिक २०८३, सोमबार

नेपाल साफ च्याम्पियन हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैँ, ३१ असोज । नेपाल साफ च्याम्पियनसिपको उपाधि चुम्ने सपना पूरा भएन ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली भारतसँग ३–० गोलले पराजित भएको हो ।