मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

नेपाल साफ च्याम्पियन हुन सकेन

दैनिक नेपाल २०७८ असोज ३१ गते ०:००

 

काठमाडाैँ, ३१ असोज । नेपाल साफ च्याम्पियनसिपको उपाधि चुम्ने सपना पूरा भएन ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली भारतसँग ३–० गोलले पराजित भएको हो ।

 

 

प्रतिक्रिया
सम्बन्धित