काठमाडौं, १८ असोज । काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बालासहित एक जना पक्राउ परेका छन् ।
नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने पाल्पा चिडापानी–३ घर भएका ४८ वर्षीय विनोद गिरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त धातुको सहित फेला पारी पक्राउ गरेको हो ।











प्रतिक्रिया