कास्की, १४ असोज । पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका–२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया