४ मंसिर २०८३, शुक्रबार

भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने सह–सचिव काठमडौंमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने सह–सचिव अनुराग श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।

श्रीवास्तव मंगलबार काठमाडौं आएका हुन् । उनको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित तीनजना सहभागी छन् ।

नेपाल भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी काठमाडौं आएका हुन् ।