
सिन्धुली, १२ असोज । गोलन्जोर गाउँपालिका–४ तल्लो ढुग्रे बस्ने ४२ वर्षीय देव बहादुर खपाङ्गीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, अन्नपाल, लत्ताकपडा, भाडावर्तन लगायतका सामान जलेर करिब १३ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया