
काठमाडौँ, ११ असोज । विशेष अदालतले चूडामणि शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ ।
तत्कालीन कर फछ्र्योट आयोगका सदस्य–सचिव शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर उनी छुटेका छन् ।












प्रतिक्रिया