धनुषा, ११ असोज । प्रदेश २ मा सरकारले जितिया पर्वको अवसरमा महिलाहरुलाई बिदा दिने भएको छ ।
सोमबार मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै वुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया