शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रदेश २ मा वुधबार महिलालाई बिदा दिइने

दैनिक नेपाल २०७८ असोज ११ गते १४:०९

धनुषा, ११ असोज । प्रदेश २ मा सरकारले जितिया पर्वको अवसरमा महिलाहरुलाई बिदा दिने भएको छ ।

सोमबार मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै वुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित