शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमाले बैठक सकियो, के-के भयो छलफल ?

दैनिक नेपाल २०७८ असोज १० गते १९:३३

काठमाडौँ, १० असोज । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएर आइतबार सकिएको हो ।

दस्तावेजमाथि १० वटा समूह बनाइ छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि बैठक सकिएको हो ।

पार्टी भित्र १० बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै उठेको जिज्ञासालाई सोमबार बस्ने स्थायी कमिटीको बैठकले टुंग्याउने निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित