
काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
शर्माले वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
शर्माले १४ औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।












प्रतिक्रिया