
काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।
बिहीबार विहान शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति भण्डारीले प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराएकी हुन् ।












प्रतिक्रिया