१९ कार्तिक २०८३, बिहिबार

एमालेद्वारा सदन अवरुद्ध

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । नेकपा एमालेले सदन अवरुद्ध गरेको छ ।

पार्टीले कारवाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमाले फुटाउनका लागि सभामुखबाटै भूमिका खेलिएको बताउँदै सचेतक विशाल भट्टराईले सदन चल्न नदिने बताएपछि सांसदहरुले नाराबाजी गरेका छन् ।