१९ कार्तिक २०८३, बिहिबार

कारवाही गरिएका सांसद आए सदन चल्न नदिने एमालेको तयारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । पार्टीले कारवाही गरेका १४ जना सांसदहरु आए सदन चल्न नदिने नेकपा एमालेले जनाएको छ ।

वुधबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरिएका सांसदहरु आए सदन चल्न नदिने बताएका हुन् ।

ओलीले सभामुख सापकोटाले एमाले फुटाउन भूमिका खेलेको पनि बताए ।

एमालेले सदनको कार्यसूचीमा प्रवेश गर्न नदिने गरी सदन रोक्ने तयारी गरेको छ ।