
काठमाडौँ, २२ भदौ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि विरोध चर्किन थालेको छ ।
चौतर्फी विरोध भइरेकोमा मंगलबार राजधानीमा मसाल जुलुस आयोजना गरिएको छ ।
त्यसै, क्रममा मंगलबार लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको हो ।
राप्रपा नेपालले चाबहिल क्षेत्रमा एमसीसीको विरोध जनाउने प्लेकार्डसहित मसाल जुलुस निकालेको हो ।












प्रतिक्रिया