१८ कार्तिक २०८३, बुधबार

काठमाडौँमा यी क्षेत्रका ३८२ घर डुबानमा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँका ३८२ घर डुबानमा परेका छन् ।

त्यस्तै, प्रहरीले १३८ जनालाई उद्धार गरेको छ ।

काठमाडौँका खोलाका किनारका स्थान डुबानमा परेको हो ।

प्रहरीका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

हालसम्म मानवीय क्षतिका बारे जानकारी नआएको प्रहरीले जनाएको छ ।