
काठमाडौँ, २० भदौ । त्रिचन्द्र कलेजको पुनर्निर्माणको माग गर्दै प्रदर्शन गरिएको छ ।
आइतबार कलेज परिसरमा विद्यार्थीहरुले त्रिचन्द्र कलेज इतिहास र सम्पदा भएको भन्दै यथाशीघ्र पुनर्निर्माण गर्न माग गरेका हुन् ।
सन् १९१८ मा स्थापित त्रि–चन्द्र कलेज नेपालको उच्च शिक्षाको सबैभन्दा पुरानो कलेज हो । जीर्ण अवस्थामा पुगेको कलेजलाई बचाउन युवाहरुले दवाव दिएका हुन् ।












प्रतिक्रिया